भक्तपुरमा रूख ढलेर किच्दा तीनजनाको मृत्यु
काठमाडौं । भक्तपुरको सल्लाघारीमा सडकछेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीनजनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक