धोबीचौरका अनधिकृत संरचनाहरु पनि काठमाडौँ महानगरले हटायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेका अनधिकृत संरचनाहरु पनि हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा