पहिले हराउनेलाई अहिले हराउँदै सिंह
काठमाडौं । उद्योग व्यवसायी हुँदै वीरगञ्ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् । मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन् । अर्थात् समाचार तयार गर्दासम्मको विवरणअनुसार