काठमाडौंको रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन
काठमाडौँ । मंगलबारदेखि देशका विभिन्न भागमा राख्ने कार्यक्रम अन्तगर्त ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरण्को रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी छन् । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा