मुग्लिङ नागढुंगा सडकखण्डमा ३ दिनसम्म रातको समयमा सवारी आवागमन बन्द
काठमाडौं । मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भोलिदेखि ३ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिङ-नागढुंगा सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४