प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन । यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज प्रदेश १, बागमती र गण्डकीमा