माधव नारायण मेलाको तयारी तीव्र
काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने श्री स्वस्थानी व्रत कथा तथा शालिनदी मेलाको तयारी तीव्र रुपमा भइरहेको छ । माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म