झण्डै २ करोड नक्कली नोटसहित भारतीय गाडि प्रहरी नियन्त्रणमा
काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । आइतबार भारतीय गाडीमा