बुढा सुव्वा डिजिटलले जारी गरेको पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही र कारबाही गर्ने सूचनाप्रति आपत्ति रहेको जनाएको छ । शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी