साहित्य समाजले गर्यो पूर्वप्रधानमन्त्री चन्दको भव्य स्वागत, आज नागरिक अभिनन्दन गरिँदै
धनगढी । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदन पुरस्कार विजेता, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले स्वागत तथा सम्मान गरेको छ। साहित्यकार एवम् पूर्व प्रधानमन्त्री चन्दको आज हुने नागरिक अभिनन्दन मूल समारोह समितिले अभिनन्दन गर्न लागेको पूर्वसन्ध्यामा २ फागुनमा सुदूरपश्चिमाञ्चल साहित्य