नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने
काठमाडौं । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ । पुस ७ गतेदेखि सो सडकखण्डमा पर्ने तुइन खोलामा पुलको जग र