कर्णालीका मुख्यमन्त्री शर्माका १ वर्ष : ७८८ साना सिँचाइ योजनासहित ३३.६२ किलोमिटर सडकमा कालोपत्रे
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष आ.ब. ०७९/०८० मा ७८८ वटा साना सिँचाई मर्मत सम्भार गरिएको जनाएको छ । उक्त कार्यक्रबाट १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको जानकारी दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सिँचाई तथा ममैत