भूकम्पका सात घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं । भूकम्पमा परी घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत् आज उनीहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट