माघे सङ्क्रान्ति पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले स्वदेश तथा विदेशमा