नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता
ललितपुर । ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्। उनीलाई बाढीका कारण पाएको दुःखसँगै नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी शुरू हुने हो कि भन्ने चिन्ता छ।