बेसहाराका लागि ‘सहारा घर’
कैलाली । कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ। विसं २०७२ मा आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको ‘सहारा घर’ आज सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो। परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा