क्षतिको वास्तविक विवरण तयार नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित
काभ्रेपलाञ्चोक । गत महिनाको बाढीपहिरोमा परी काभ्रेमा ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार