सरकार र रुबी खानबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई वेपत्ता बनाउने र सम्पत्ति हडप्न खोज्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा होमिएकी अभियन्ता रुबी खान र सरकारबीच तीनबुँदे सहमति भएको छ । मंगलबार गृहमन्त्रालय प्रतिनिधि र खानबीच सहमति भएको हो । सो सहमतिसँगै रुबीको आन्दोलन