८ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए
काठमाडौँ । घटनास्थापनदेखि आज (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म ८ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष