बडादसैं मनाउन काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
काठमाडौं । काठमाडौँ उपत्यकाबाट बडादसैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चार वटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक