ढालियो ५५ हात लामो योसिद्यः
भादगाउँ (भक्तपुर) । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन सोमबार भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिंगो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६