प्रवेशाज्ञाबिना प्रवेश गरेको आरोपमा दुई बंगलादेशी पक्राउ
काठमाडौँ । प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। परिचय खुल्ने कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय