संखुवासभाको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
संखुवासभा । संखुवासभाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए। उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो। अहिले पनि सो