प्रम शुक्रबार भारत जाँदै | सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन आज साँझ शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै