अझै ढिके नूनकै भर !
जाजरकोटका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट टे«डिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त