आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा
निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा कास्कीमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् । स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा त्यसको उपयोगका लागि कानून आवश्यक भए पनि त्यो बन्न नसक्दा जनप्रतिनिधिलाई समस्या