आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना
काठमाडौँ, चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ । बत्तीसपुतलीस्थित श्रीराम मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामलगायत देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको हो । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन मध्याह्न अयोध्याका राजा