पहाडबाट तराई बसाइँ सर्ने क्रम झनझन् बढ्दै, चुनौती थपिँदै
कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन्। तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ। नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ। नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार