भक्तपुरमा पनि कर्फ्यू आदेश
भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार बिहान साढे ८ बजेदेखि लागुहुनेगरी प्रमुख जिल्ला अधपकारी नमराज घिमिरेले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन्। जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी भएको हो। काठमाडौं