हेटौँडामा यात्रु बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते
हेटौँडा । वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्। शनिबार अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर