परराष्ट्रमन्त्री सोमबार अर्जेन्टिना जाने
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सम्मेलनको पूर्ण बैठकमा