ऋषिमुनिले नेपाल भूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बनेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले