प्रधानमन्त्री ओली मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुदै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले विहान १० बजे काठमाडौंबाट विराटनगर तर्फ जाने कार्यक्रम छ तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले दिउसो साढे ११