लागुऔषधसहित दुई पक्राउ
सूर्यामाई, मकवानपुर प्रहरीले ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा५ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित