नेपालमा पहिलो पटक चल्यो बिजुली बस
काठमाडौँ । नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो । रु एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको