प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि आजको सामाजिक विषयको परीक्षा रद्द
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्य सामाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि आजको परीक्षा