प्रधानमन्त्री ओलीद्वारा विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा वृक्षारोपण
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोप्नु भएको छ । विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोप्नु भएको हो । सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम