नेता र कार्यकर्तालाई एक ढिक्का बनाइने: डा शशाङ्क कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसका शीर्ष नेता र कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का बनाई पार्टीलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको बताउनुभएको छ । महामन्त्री कोइरालाले प्रजातान्त्रिक समाज नेपालद्वारा आज हेटौँडामा आयोजित ‘मुलुकको भावि अर्थनीतिमा