धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ निर्माण शुरु
काठमाडौँ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिनुभएको छ । निर्माणस्थल अवलोकन गर्दै उहाँले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताउनुभयो । प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि धेरै फाइदा स्थानीय समुदायलाई नै