बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ (कृष्णबहादुर गिरी) लाई पक्राउ गरेको छ । बलात्कारको आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयुमा भर्ना भएर उपचार गराइरहेका बाबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी