स्वायत्त भएर काम गर्न पाएनौँ : मुख्यमन्त्री राउत
परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताउनुभएको छ । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उहाँको भनाइ छ । समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको