प्रेस काउन्सिलका कावा अध्यक्षको कार्यकक्षमा तालाबन्दी
काठमाडौं । प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिले काउन्सिलमा आज एक घण्टा भर्ना दिएको छ । संघर्ष समितिका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित