१८ महिलाले पाए सेनेटरी प्याड बनाउने काम
बनेपा, सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन् । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आई।इडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य सङ्घले दुई महिनादेखि सेनेटरी प्याड सिलाउने काम सञ्चालन भइरहेको छ । प्याड सिलाइमा