मन्त्री भट्टराई, नेता थापा र मिश्रबीच सवाल जवाफ
पोखरा, पोखरा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री एवं काँग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज सामूहिक बहस गर्नुभएको छ । महोत्सवअन्तर्गतको ‘अबको नेतृत्व कस्तो’ शीर्षकको सत्रमा समसामयिक