पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र
इनरुवा । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचारप्रसारलगायत अन्य तयारी तीव्र पारिएको हो