सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना
काभे्रपलाञ्चोक, ‘भ्रमण वर्ष–२०२०’ का लागि नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले