भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक : पर्यटनमन्त्री भट्टराई
अत्तरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय