उपप्रधान तथा रक्षा मन्त्री पोखरेलद्वारा ‘युनिटी जर्नल’ को विमोचन
काठमाडौं । महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा नेपाली सेनाले प्रथम पटक प्रकाशित गरेको युनिटी जर्नलको बिहीबार विमोचन गरिएको छ । जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जर्नलको विमोचन गर्नुभएको हो । सो