अवैधरूपमा प्रवेश गर्ने २० क्वारेन्टाइनमा
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा अवैधरूपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । लकडाउनको समयमा बाहिरी जिल्लामा घुमेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई मङ्गलबार वडा नं १४ बोयाको