४.९ रिक्टरको भूकम्प
बाजुरा, बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिनुभयो । आज देशभरी विश्व वातारण दिवस मनाउन